बुधबार, ११ कात्तिक २०८३
Advertisement
स्थानीय

बेलौरीमा वर्षाले धानबालीमा सामान्य असर

साझा गर्नुहोस्
Facebook X WhatsApp Telegram Email
oplus_2097184 · तस्बिर: निरज ओझा

कञ्चनपुरको बेलौरी क्षेत्रमा गएराति भएको वर्षाले धानबालीमा सामान्य असर परेको छ। पाक्न लागेको तथा काट्ने तयारीमा रहेको धानमा वर्षाका कारण केही क्षति पुगेको स्थानीय किसानहरूले बताएका छन्।

वर्षाका कारण खेतमा रहेको धान भिज्नुका साथै कतिपय स्थानमा धान ढलेको बताइएको छ। किसानहरूले भित्र्याउने तयारीमा रहेको धानमा वर्षाले असर पारेपछि चिन्ता व्यक्त गरेका छन्।

Niraj Ojha
समाचारदाता / लेखक

Niraj Ojha

7प्रकाशित समाचार
पाठक प्रतिक्रिया

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

0 प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।

बेलौरी मिडिया हब

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : निरज ओझा

सम्पादक: निकेस भट्ट

अतिथि सम्पादक:

संरक्षक:

हाम्रो बारेमा

सूचना तथा प्रशारण विभाग दर्ता नं: ५५३४ - २०८३/८४

स्थाइ लेखा नं: 623704987

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ४०१२३८/८३/८४

प्रेश काउंसिल नेपाल दर्ता नं:

© 2026 Samaya Sandesh. All rights reserved.