नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित पुष्कर सिंह बुडाल दाइलाई हार्दिक बधाई
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय तहको क्षेत्रीय प्रतिनिधिका रूपमा निर्विरोध निर्वाचित हुनुभएकोमा प्रिय दाइ पुष्कर सिंह बुडाललाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना।
तपाईंको नेतृत्वदायी भूमिका अझ सशक्त बन्दै जाओस् र आगामी दिनमा पार्टी तथा समाजको हितमा उल्लेखनीय योगदान दिन सक्नुहोस् भन्ने शुभकामना। 🎉नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित पुष्कर सिंह बुडाल दाइलाई हार्दिक बधाई

💐






