बुधबार, ११ कात्तिक २०८३
Advertisement
समाचार

रसुवा बाढी: ड्युटीमा खटिएका सशस्त्र प्रहरीका ९ जना सम्पर्कबिहीन

साझा गर्नुहोस्
Facebook X WhatsApp Telegram Email

तस्बिर स्रोत: नेपाल प्रहरी

रसुवामा ड्युटीमा गएका ९ जना सशस्त्र प्रहरी सम्पर्कबिहीन भएका छन्।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी निरीक्षकको कमाण्डको टोली ड्युटीमा खटिएको हो।

अहिले उक्त ९ जनाको टोली सम्पर्कबिहीन भएको उनले बताए।

‘बिओपी टिमुरे सुरक्षित छ। तर टोली ड्युटीमा खटिएको थियो। अहिले सम्पर्कबिहीन छ। संचार सम्पर्क पनि बिच्छेद छ,’ उनले भने।

चीनको तिब्बत क्षेत्रबाट आएको बाढीले टिमुरे क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढी अहिले भोटेकोशी नदीबाट त्रिशुली हुँदै चितवन पुग्न लागेको उनले बताए।

Samaya Sandesh
समाचारदाता / लेखक

Samaya Sandesh

106प्रकाशित समाचार
पाठक प्रतिक्रिया

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

0 प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।

बेलौरी मिडिया हब

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : निरज ओझा

सम्पादक: निकेस भट्ट

अतिथि सम्पादक:

संरक्षक:

हाम्रो बारेमा

सूचना तथा प्रशारण विभाग दर्ता नं: ५५३४ - २०८३/८४

स्थाइ लेखा नं: 623704987

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ४०१२३८/८३/८४

प्रेश काउंसिल नेपाल दर्ता नं:

© 2026 Samaya Sandesh. All rights reserved.