बुधबार, ११ कात्तिक २०८३
Advertisement
कला

गायक शुसील भट्टराईको ‘देउसी गीत’ सार्वजनिक (भिडियोसहित)

साझा गर्नुहोस्
Facebook X WhatsApp Telegram Email

काठमाडौं । लोक गायक शुसील भट्टराईले ‘आहै देउसुरे भन’ बोलको देउसी गीत सार्वजनीक गरेका छन् । गायक भट्टराईले उक्त देउसी गीतको म्युजिक भिडियो गत शुक्रबार युट्युवमार्फत सार्वजनिक गरेका हुन् ।

विभिन्न चर्चित राष्ट्रिय कलाकारहरुको गायन तथा अभिनय रहेको उक्त देउसी गितको शब्द गायत्री लम्सालले रचना गरेका हुन्। त्यस्तै गायनमा राष्ट्रिय लोक गायीका अन्जु गौतम, शुसील भट्टराई तथा सुनिता तिमल्सीनाको रहेको छ।

Samaya Sandesh
समाचारदाता / लेखक

Samaya Sandesh

106प्रकाशित समाचार
पाठक प्रतिक्रिया

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

0 प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।

बेलौरी मिडिया हब

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : निरज ओझा

सम्पादक: निकेस भट्ट

अतिथि सम्पादक:

संरक्षक:

हाम्रो बारेमा

सूचना तथा प्रशारण विभाग दर्ता नं: ५५३४ - २०८३/८४

स्थाइ लेखा नं: 623704987

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ४०१२३८/८३/८४

प्रेश काउंसिल नेपाल दर्ता नं:

© 2026 Samaya Sandesh. All rights reserved.